शरीर फिट एन्ड फाइन भएको सबैलाई मन पर्छ। उमेर बढ्दै जाँदा पुट्ट भूँडी निस्कने समस्या हुन्छ। सहरियाहरूमा त झन मोटोपनले छोइहाल्छ। आफूलाई फुर्तिलो राख्न धेरैले खाना कटौती गर्छन्। कति बिहान हिँड्डुल गर्छन् भने खेल खेल्ने पनि उस्तै हुन्छन्। तर पनि सहरी क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूलाई…