सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकप फुटबलका दौरान एक गीत बहुचर्चित बन्यो । ‘वाका वाका (दिस टाइम फर अफ्रिका)’ बोलको उक्त गीतकी गायिका थिइन्, कोलम्बियन पपगायिका साकिरा । सो समयमा साकिराको गायनशैलीसँगै उनको फिगरको समेत विश्वभर खुब तारिफ भयो । उक्त विश्वकपलगत्तै स्पेनिस फुटबलर…