सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै किंग्स ११ पञ्जाव इन्डियन प्रिमियर लिग (आइपिएल)को तेस्रो स्थानमा उक्लिएको छ। ओपनर के एल राहुलले सानदार अर्धशतक प्रहार गरेपछि पञ्जावले अंक तालिकामा हैदराबादलाई पछि पारेको हो। १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको पञ्जावले एक बल बाँकी हुँदा ४…