उत्तर कोरियाली नेता किम जोङ–उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्दै छन् । यी दुई नेताहरुबीच पूर्वी चीनमा भेटवार्ताको सम्भावना रहेको दक्षिण कोरियाली अधिकारीहरुको भनाई उद्धृत गर्दै कोरियाली समाचार संस्था योन्हापले बताएका हो । चीनमा अप्रिल २६–२७ मा आयोजना हुन लागेको ‘एक क्षेत्र एक मार्ग मञ्च’…