मानिसहरू स्वस्थ्य रहनको लागि लाखौ खर्च गर्न तयार हुन्छन । हाम्रै केही साना प्रयासले विना औषधी पनि स्वस्थ्य रहन सकिन्छ । सकारात्मक सोच कुनै पनि मानिस एक्लो भएमा मनमा अनेक कुरा खेल्न थाल्छ । साथी तथा आफन्तको सम्पर्करमा रहने गर्नु पर्दछ । राम्रा र रमाइला घटनाको…