शरीरलाई फिट एन्ड फाइन राख्नका लागि वर्कआउट गर्ने गरिन्छ। तर वर्कआउट गरेर मात्रै शरीरलाई फिट राख्न सकिँदैन। त्यसका लागि तपाईंले आफ्नो ख्याल राख्नु पर्दछ। आउनुहोस जानौँ वर्कआउटको पूरा फाइदा कसरी लिन्ने भन्नेबारेमा : हेल्थ एक्सप‌र्ट्स र डाइटीशियन्सका अनुसार सन्तुलित भोजन र सही फिटनेस प्रोग्रामको तालमेल…