खगोल शास्त्रिहरूले बुधबार ब्ल्याक होलको पहिलो वास्तविक तस्बिर जारी गरेका छन्। अन्तरिक्ष दुनियाँको महत्त्वपूर्ण घटनाअनुसार आकाशगंगा एम८७ मा अवस्थित ५३.५ मिलियन प्रकाशवर्ष टाढा रहेको विशालकाय ब्ल्याक होलको तस्बिर जारी गरेका हुन्। ब्ल्याक होलबाट ग्यास र प्लाजमाको पहेँलो रङको प्रकाश फालेको देखाइएको छ। वैज्ञानिकरहरूले ब्रुसल्स, शंघाइ,…