थाइल्यान्डको फुकेट आइल्यान्ड एउटा चर्चित बिचमा पर्यटकले सेल्फी खिचेभने मृत्यु दण्डको सयाज हुन सक्छ। थाइल्यान्डका सुरक्षा अधिकारीले बताएअनुसार नजिकैबाट विमान उड्ने भएकाले यहाँ सेल्फी खिच्न निषेध गरिएको हो। अधिकारीहरूका अनुसार पर्यटकले लिएको सल्फीका कारण पाइलटको ध्यान भड्किने छ र त्यसले गम्भीर खतरा ल्याउन सक्ने छ।…