चीनले सेनाका तीन अंगलाई उपयुक्त हुन अस्त्रको निर्माण गरेको छ। सेनाका तीन अंगसँग मिलेर काम गर्न सक्ने यो विश्वकै पहिलो ड्रोन हो। युद्धका बेलामा यो ड्रोनले थल, जल र नभ सेनालाई एकसाथ सहयोग पुर्‍याउने चिनियाँ विश्लेकहरूले दाबी गरेका छन्। युद्धका क्रममा जमीनमा हमला भइरहेका बेला…