सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले अहिले हेलम्बु र मेलम्चीवासी दुखमा रहेकाले सहयोग गर्न आग्रह गरेका छन् । उनले काठमाडौंवासीलाई आफूहरूले पानी खुवाउने त्यसका लागि बाढीपहिरोले समस्यामा परेका हेलम्बु र मेलम्चीवासीलाई सहयोग गर्न आग्रह गरेका हुन् । ‘हेलम्बु-मेलम्चीबासीहरु दुखमा छौं । अहिले हामीलाई सहयोग…