काठमाडौं : बारा र पर्सामा जनधनको क्षति हुने गरी आएको हुरी ‘टोर्नाडो’ नै भएको पुष्टि भएको छ । जल तथा मौसम विज्ञान विभागले स्थलगत रुपमा गरेको अध्ययनबाट यही चैत १७ गते आइतबार साँझ आएको हुरी टोर्नाडो भएको पाइएको हो। विभागले मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री…

वीरगञ्ज : इजहार मियाँ आकाशतिर हेर्छन्, आकाशमा कालो बादल लागेको छ र मेघगर्जनको सम्भावना देखेपछि फेरि कुनै अनिष्ट हुने सङ्केतले उनको जीउ सिरिङ हुन्छन् र मनभित्र भय, त्रासका कारण शङ्काउपशङ्का उब्जन थाल्छ। ‘आइतबार साँझ शुरुमा आकाशमा यस्तै कालो बादल लागेको थियो । केही समयको अन्तरालमा…

रमेश लम्साल पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ आँधी आए तराईमा पहाडले छेक्नुपर्छ हैन भने देशभक्ति छैन हाम्रो छाती भित्र माटोलाई चोट लाग्दा मुटुहरु दुख्नुपर्छ काठमाडौं : गीतकार दिनेश अधिकारीले लेखेका र गायक स्वरुपराज आचार्यले गाएको यो गीतले भने जस्तै भएको छ यतिखेर बारा र पर्साको…

रमेश लम्साल/सिबी अधिकारी काठमाडौं : दिनभर दुःख जिलो गरेर साँझ परिवारसँग बसेर मिठो मसिनो खाने तयारीमा थिए बारा फेटाका बासिन्दा । कोही घर फर्कने तयारीमा थिए, कोही काममा नै थिए । उनीहरूलाई एकै छिनमा ठूलो विपद् आइपर्ला भन्ने सोचेकै थिएनन् । चैतको मौसम भए पनि…