एजेन्सी । अहिले विश्वभरका हजारौं हवाई सेवा प्रदायक कम्पनी सेवा प्रदान गर्दै आइरहेका छन्। तर ती सबै कम्पनीले सुरक्षित सेवा प्रदान गर्छन भन्न सकिँदैन्। विश्वभरका हवाई सेवा प्रदायक कम्पनीको अवस्था, सुरक्षा, प्रदान गरेको सेवासुविधा आदिको अध्ययन गरेर एअरलाइन रेटिङ्स डटकमले सन् २०१८ मा विश्वकै सुरक्षित हवाई सेवा…