काठमाडौं : ‘झुसैझुस भएको कीराले सपना देख्छ रे, एक दिन रङैरङ पुतली बनेर उड्ने। जसलाई हामी झुसिलकीरा भनेर हेला गर्छौं, परपर धपाउँछौँ, राम्रो घाम, हरियो पात र रसिलो फलफूल खान पायो भने त्यही झुसिलकीराले जुनी फिर्छ। सुन्दर पुतली बन्छ ऊ।’ ‘मलाई लाग्छ, समाजले झुसिलकीरा ठानेर…