शेरिफ केसी जीतपुर, २६ चैत(रासस)ः कपिलवस्तुको लक्ष्मणघाटस्थित गन्धर्व टोलमा बस्दै आएका झण्डै ३५ गन्धर्व परिवारमध्ये केहीले परम्परा धान्न मात्र सारङ्गी बजाउने गरेका छन् । पहिले पहिले सडक, चोक र सार्वजनिक समारोहमा सारङ्गी बजाई गीत गाएर जीविका चलाउँदै आएका उनीहरुको पेशा अहिले सङ्कटमा परेको छ ।…