बाहुबली हिरो प्रभासले हालै सामाजिक सञ्जालमार्फत आफ्नो फिल्म साहोको पोस्टर नयाँ सार्वजनिक गरेका छन् । निर्माण घोषणादेखि नै चर्चामा रहेको साहो १५ अगस्टमा प्रदर्शन हुँदै छ । फर्स्टलुकसँगै साहोसम्बन्धी नयाँ खबर बाहिरिएको छ । भारतीय मिडियाले उल्लेख गरेअनुसार साहोमा बलिउडका सुपरस्टार सलमान खान केमियो रोलमा…

सलमान खानको फिल्म भारत छिट्टै नै रिलिज हुँदैछ। फिल्ममा फेरि एक पटक सलमान खान र कटरिना क्याफको जोडीलाई साथमा देख्न पाइने छ। फिल्मलाई अलि अब्बास जफरले डाइरेक्ट गरेका हुन्। अब्बासले फिल्मको शीर्षक कसरी जुर्‍यो भन्ने खुलासा गरेका छन्। उनले एक अन्तर्वार्तामा भारत फिल्मको शीर्षक कसरी…

बलिउडका तीन खान साथमा फिल्म खेलेको हेर्ने फ्यानहरूको वर्षौंदेखिको सपना हो। यो सपना छिट्टै नै पूरा हुन सक्छ किनकि उनीहरूले यसबारेमा विचार गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। एउटा खबरअनुसार शाहरुख, सलमान र आमिर सँगै स्क्रिन शेयर विषयमा सोचिरहेका छन्। टाइम्स आफ इन्डियका अनुसार हालै…

सलमान खान केबल नामका मात्रै सुल्तान होइनन् उनी वास्तविक जिन्दगीमा पनि सुल्तान हुन्। अहिले उनको सम्पत्तिका कुरा गर्दा तपाईंले आफूलाई अत्यान्तै गरिब महसुस गर्नुहुने छ। यदि तपाईंहरू सल्लु भाइको सम्पत्ति कति छ भनेर थाहा पाउन चाहनुहुन्छ भने यो हो लिस्ट: मुम्बइमा पारिवारिक प्राइभेवी नमिल्ने भएर…