उमा केसी रोल्पा : गाउँकै राजबहादुर थापासँग १३ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी रोल्पा सुनिल स्मृति गाउँपालिका–६ गजुलकी निर्मला थापा। अहिले उनको उमेर २० वर्ष पुग्यो। चार वर्षीया एक छोरीसहितको असल परिवार थियो थापा दम्पतीको। थापा दम्पतीमा विस्तारै वेमेल बढ्दै गयो। राजबहादुरले श्रीमतीलाई अनावश्यक आशंका…

संयुक्त अरब इमिरेट्स (युएई) मा एक नवविवाहित महिलाले आफ्नो श्रीमानको बानीले आजित भएपछि सम्बन्धविच्छेदको निवेदन दिएकी छिन् । खलिज टाइम्सको रिपोर्ट अनुसार हनिमुनमा गएकी महिलाले यूएईमा आफ्ना ‘लोभी’ श्रीमानसँग सम्बन्धविच्छेद गर्न अदालतमा निवेदन दिएकी हुन् । महिलाले अबुधाबी डिपार्टमेन्ट अफ फ्यामिली अफेयर्स (पर्सनल स्टेटस) मा…