नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले अर्को सातादेखि वेस्टइन्डिजमा हुने क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने सम्भावना न्यून बनेको छ । सीपीएलकै समयमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तर्राष्ट्रिय खेल पर्ने भएपछि सन्दीपको सीपीएल खेल्ने सम्भावना कमजोर बन्दै गएको सन्दीपका व्यवस्थापक रमन सिवाकोटीले बताए ।…

ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । जमैका तलावाजबाट खेल्दै आएका उनी समूह चरणका सबै खेलमा खेलैपिच्छे विकेट लिन सफल भएका छन् । सीपीएलको समूह चरणको सबै खेलहरू आइतबार राति सम्पन्न भएको छ । सीपीएलमा…

काठमाडौं, १४ साउन : नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेगर स्पिनर सन्दीप लामिछाने क्यारेवियन क्रिकेट लिग (सीपीएल) खेल्न बिहीबार बिहान वेस्ट इन्डिज प्रस्थान गर्ने भएका छन् । प्रस्थानअघि बुधबार गरिएको पत्रकार सम्मेलनमार्फत लेग स्पिनर लामिछानेको यात्रा निश्चित भएको जानकारी दिइएको छ । अगष्ट १८ देखि…

नेपाली खेलाडी सन्दीप लामिछानेले खेल्ने क्यारेवियन प्रिमियर लिग (सिपिएल)लाई ट्रिनिडाड एण्ड टोबागोले अनुमति दिएको छ । यसअघि ट्रिनिडाड एण्ड टोबागोको सरकारले अनुमिति नदिँदा सिपिएल हुने नहुनेबारे अन्योल थियो । अब उक्त प्रतियोगिताका लागि अनुमति पाइपछि सिपिएल हुने पक्का भएको हो । अगामी अगस्त १८ देखि…

भारतमा जारी विश्वकै सर्वाधिक ठूलो क्रिकेट लिग इन्डिनयन प्रिमियर लिग खेलिरहेका नेपाली क्रिकेट टिमका महत्त्वपूर्ण सदस्य एवं लेग स्पिनर सन्दीप लामिछाने नेपाल आएका छन्। जारी खेलको बीचमा उनी व्यक्तिगत कामका लागि नेपाल आएका हुन्। सन्दीप बुधबार नेपाल आएको उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए। उनका…

इन्डियन प्रिमियर लिग सिजन १२औँ संस्कर अन्तर्गतको ४० औँ खेल दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच चलिरहेको छ। अहिले राजिस्तानले ब्याटिङ गरिरहेको छ। ७ ओभरको सममाप्तिमा १ विकेटको क्षतिमा राजस्तानले ५९ रन बनाएको छ। अहिले स्टिभ स्मिथले १३ र आन्जिक्य रहाणे ४७ रन बनाएर खेलिरहेका छन्।…

आज  नेपाली पूर्वक्रिकेट शक्ति गौचनको जन्मदिन परेको छ। उनको जन्म सन् १९८४  अप्रिलमा भएको थियो। उनी नेपाली राष्ट्रिय टिमका महत्त्वपूर्ण खेलाडी थिए। शक्ति एक अल राउन्डर क्रिकेट खेलाडी हुन् । उनी दायाँ हाते ब्याट्सम्यान हुन् भने लेफ्ट-आर्म स्पिन हुन्। उनले नेपाली राष्ट्रिय टिमका लागि ओमानविरूद्व सन्…

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आफ्नो चौथो खेलमा दिल्ली क्यापिटल्सबाट खेलेका सन्दीप लामिछानेले एक लाख भारु पाएका छन्। उनले शनिबार राति भएको खेलमा सन्दीप लामिछानेको महत्वपूर्ण तीन विकेटको मद्दतले दिल्लीले किंग्स इलाभेन पन्जाबलाई ५ विकेटले हराएको थियो।  चार ओभर बलिङ गरेका सन्दीपले पञ्जावका विष्फोटक व्याट्सम्यान…

इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले पाँचौ जित निकालेको छ। आइतबार राति सनराइजर्स हैदरावादलाई उसकै घरेलु मैदानमा ३९ रनले पराजित गर्दै दिल्लीले तालिकाको दोस्रो स्थान हासिल गर्न सफल भएको हो। टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा…