बलिउडका तीन खान साथमा फिल्म खेलेको हेर्ने फ्यानहरूको वर्षौंदेखिको सपना हो। यो सपना छिट्टै नै पूरा हुन सक्छ किनकि उनीहरूले यसबारेमा विचार गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। एउटा खबरअनुसार शाहरुख, सलमान र आमिर सँगै स्क्रिन शेयर विषयमा सोचिरहेका छन्। टाइम्स आफ इन्डियका अनुसार हालै…

अघिल्लो वर्ष प्रदर्शनमा आएको फिल्म जिरो असफलतापछि शारुख खान धेरै चुजी बनेका छन्। यसैबीच राकेश शर्माको बायोपिक फिल्मबाट पनि हात झिकेका छन्। अहिले फेरि नयाँ खबर बाहिर आएको छ, शारुखले आफ्नो हिट सिक्वल फिल्म डन-३ बाट पनि बाहिरिएका छन्। निर्माताले शारुखको रिप्लेसमेन्टका लागि रणवीर सिंहको…