नयाँ दिल्ली । कलाकारीताबाट राजनीतिमा प्रवेश गरेका भारतीय जनता पार्टी (भाजपा)का नेता तथा सांसद सत्रुघन सिन्हले बिहीबार भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीसँग भेटवार्ता गरेका छन्। भाजपा परित्याग गरी कांग्रेस प्रवेश गर्ने तयारी स्वरूप उनीहरूका बीचमा भेटवार्ता भएको समाचारमा जनाइएको छ। आउदो अप्रिल ६ तारिखका…