सरकारले यो वर्ष एकै पटक ईपिएस प्रणालीबाट १० हजार कामदार लिने बताएसँगै कोरियामा काम गरिरहेका श्रमिकले उनीहरूलाई मानसिक र शारीरिक रूपमा तयार भएर मात्रै जान सुझाएका छन्। सन् २००८ बाट कोरियाले शुरू गरेको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत यो वर्ष उसले १० हजार ५० जना…

नेपालमा वैदेशिक रोजगारमा जाने क्रम बढेको छ। पछिल्लो समय दक्षिण कोरिया, जापान लगायतका मध्यम देशहरूले पनि नेपालबाट कामदार लैजादै छन्। यसले गर्दा वैदेशिक रोजगारमा थप आकर्षण थपेको छ। कतिपय देशले भाषालाई अनिवार्य गरेका छन् भने कतिपय देशमा भाषा नसिकि नै जान सकिन्छ। खास गरी कोरिया…

कालिका खड्का काठमाडौं : तपाईं पत्याउनु हुन्छ छोटो समयमा धेरै पैसा कमाउने मोहले पढेलेखेका र आफैँ पैसा खर्च गरेर विदेश गएका कैयौँ कष्टकर जीवन भोगिरहेका छन् ? अनपढ हुँदाहुँदै र लहैलहैमा लागेर वैदेशिक रोजगारीमा गई दुःख पाएको कथा/व्यथा त सुनिँदै आएको छ तर अहिले पढेका/बुझेका…

काठमाडौं : सरकारले सामाजिक सुरक्षालाई अगाडि बढाइरहँदा वैदेशिक रोजगारीमा गएकालाई भने यसमा समेट्न अझै चुनौती नै देखिएको छ । नेपालजस्तो विकासोन्मुख राष्ट्रमा सबैलाई सामाजिक सुरक्षामा समेट्न कठिन नै देखिने आइएलओका पागुमान सिंहले बताए । इण्डोनेशिया, भियतनाम, नेपाललगायत विकासोन्मुख देशमा सामाजिक सुरक्षाविज्ञका रुपमा काम गर्दै आएका…