काठमाडौं : कतारमा सन् २०२२ मा हुने विश्वकप छनोटमा नेपालले चाइनिज ताइपेइविरुद्ध सानदार विजय हासिल गरेको छ। कतार विश्वकपको छनोटको समूह चरणको दोस्रो खेलमा मंगलबार चाइजिन ताइपेइविरुद्ध नेपालले २-० ले जित हाँसिल गरेको हो। ताइपेईको घरेलु मैदान ताइपे स्टेडियममा भएको खेलमा नेपालका लागि अन्जन विष्टले…

विश्वकप क्रिकेट २०१९का लागि भारतीय टोली घोषणा गरेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले सोमबार टोली घोषणा गरेको हो । विश्वकपमा भारती टिमको नेतृत्व विराट कोहलीले गर्ने छन् भने रोहित शर्माले उपकप्तानको भूमिका निभाउने छन् । कोहली र शर्मासँगै टोलीमा शिखर धवन, लोकेश राहुल, महेन्द्रसिंह…