इजरायल जाने नेपाली कामदारका लागि आवेदन खुला गरिको छ । वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकाली स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार छनोटको आवेदन आह्वान गरेको हो । मंगलबार सूचना प्रकाशित गर्दै विभागले नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार आवेदन आह्वान गरेको हो ।…

रमेश लम्साल/अशोक घिमिरे     काठमाडौं : सामान्यतः मातृभूमि छाडेर वैदेशिक रोजगारीका लागि कोही पनि परदेशिन चाहँदैन । बेरोजगारीको चर्को समस्याले दैनिक जीवन नै धान्न कष्ट परेपछि बाध्यता बनिदिन्छ परदेशीनलाई । परिवारको साथ छाडेर मरुभूमिमा ‘पैसा टिप्न’ दौडिने समूह उत्तिकै छ । त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलबाट हरेक दिन…

कालिका खड्का काठमाडौं : तपाईं पत्याउनु हुन्छ छोटो समयमा धेरै पैसा कमाउने मोहले पढेलेखेका र आफैँ पैसा खर्च गरेर विदेश गएका कैयौँ कष्टकर जीवन भोगिरहेका छन् ? अनपढ हुँदाहुँदै र लहैलहैमा लागेर वैदेशिक रोजगारीमा गई दुःख पाएको कथा/व्यथा त सुनिँदै आएको छ तर अहिले पढेका/बुझेका…