नारायण ढुङ्गाना     काठमाडौँ, ३ वैशाख (रासस) ः तपाई कतै थोरै दिएर धेरै कमाउने लोभमा त पर्नु भएको छैन ? यदि त्यस्तो लोभमा पर्नुभयो भने ठगिन सक्नुहुन्छ । बेलैमा सचेत हुनुहोला । काठमाडौँ उपत्यकामा अहिले यस्ता गिरोहको सक्रियता बढेको छ । कुनै पनि चिजको वास्तविक मूल्यभन्दा…