रेडियो नेपालमा स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरिएको छ । लोकसेवा आयोगको सहमतिमा रेडियो प्रसार सेवा विकास समितिले ३९ पदको स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको हो । विज्ञापनअनुसार रेडियो नेपालले तीन जना इन्जिनियर, दुई प्रशासकीय अधिकृत, दुई लेखा अधिकृत माग गरेको छ। त्यस्तै, १-१…