काठमाडौं : आठौँ राष्ट्रिय खेलकुल प्रतियोगिता २०७६ बैशाख ५ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद्ले शनिबार पत्रकार सम्मेलन गरि वृहत राष्ट्रिय खेलकुदको आठौँ संस्करण २०७६ वैशाख ५ गतेदेखि संञ्चालन हुने जनाएको हो। तर, खेलकुद प्रतियोगितामा समावेश ३५ खेलमध्ये कतिपय खेलहरू चैत २७ गतेदेखि…