– कृष्णराज गौतम  काठमाडौं : बिरामीका आफन्त तथा सर्वसाधरणलाई रगत आवश्यक भएमा अब ताहचलस्थित रक्तसञ्चार केन्द्र जानुपर्ने भएको छ। नेपाल रेडक्रस सोसाइटीले यसअघि ललितपुरको बालकुमारीबाट प्रदान गर्दै आएको सो सेवा आइतबारदेखि ताहचलबाट शुरु गरिएको हो।   सेवाग्राहीलाई टाढा र असुविधा भएकाले ताहचलस्थित सोसाइटीको केन्द्रीय कार्यालयबाट…