अभिनेत्री प्रियंका चोपडाली एकपछि अर्को सफलता हात पार्दै गएकी छन्। प्रियंकाको पहिचान केबल भारतमात्रै नभएर विश्वर उनको नामको चर्चामा छ। हालै प्रियंकाले १०औँ वार्षिक महिला मस्मेलनमा भाग लिएकी थिइन्। त्यसक्रममा प्रियंकाले अहिलेसम्मकै ठूलो खुलासा गरेकी छन्। उनले सम्मेलनका क्रममा आफूमाथि पनि यौन उत्पीडन भएको खुलासा…