नारायण पौडेल भासिल पेट्रोभिच होलोबोरोड्को उच्चमाध्यामिक तहका इतिहास शिक्षक हुन् । हासोठट्टा गर्न रुचाउने भासिलको इतिहास पढाउने शैली मिठासपूर्ण छ । इतिहासजस्तो पट्ट्यारलाग्दो विषय भए पनि उनको कक्षा रोचक हुन्छ । उनी विकृतिका विरुद्ध आगो ओकल्छन् । युवावयका विद्यार्थीले उनलाई औधी रुचाउँछन् । एक दिन…