विजय रावत     खलंगा : जुम्लाको पातारासी गाउँपालिकाले यार्सा संकलनका लागि पाटन जान विद्यार्थीलाई रोक लगाएको छ। बर्सेनि यार्सा टिप्न जाँदा विद्यालयको पठनपाठन प्रभावित हुने गरेकाले यसपटक यार्सा टिप्न पाटन जान विद्यार्थीलाई रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बढथापाले बताए। गाउँपालिकाले कुनै पनि विद्यार्थीलाई यार्सा…