रामबहादुर थापा   बागलुङ : ‘गड्याङगुडुङ् गर्दै आयो यानुमाया रामरसी खोला जुग, समय फिर्दै आयो यानीमाया कस्तो हुने होला…।’ (मनी श्रीस, ८४) मनी श्रीस ८४ वर्षको हुनुभयो । बुढ्यौलीमा पनि श्रीसको गीत मोह ज्यूँका त्यूँ छ । तन्नेरीमाझैँ सुरिलो गला, अनुहारको हाउभाउ पनि उस्तै जीवन्त ।…