गत शुक्रबारबाट प्रदर्शनमा आईको फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ लाई विशेष शो मा रुचाइएको छ । प्रदर्शनकै दिन राजधानी स्थित बिग मुभिजमा फिल्मको शो हेर्न पुगेका सेलिब्रेटीले फिल्म रुचाएका हुन् । डेब्यु फिल्ममार्फत नै दर्शकमा मनमा बस्न सफल सलिनमान बनियाको काम अझै परिपक्क भएको…