एजेन्सी । अहिले इलेक्ट्रोनिक्स डिभाइलहरू जीवनशैलीको अभिन्न अंग जस्तै भएका छन् । यस्ता डिभाइस बालबालिका हुन् वा अभिभावक दुवैको जिन्दगीको एक भाग भएका छन् । बालबालिकालाई व्यस्त राख्नका लागि अभिभावकले उनीहरूका हातमा मोबाइल दिन वा टेलिभिजन स्क्रिनको अगाडि छोडिदिने गर्दछन् । यस्तो अवस्थामा कतिपय अभिभाकले…