कालिका खड्का काठमाडौं : दशवर्षे सशस्त्र द्वन्द्वका घटनाको सत्यतथ्य पत्ता लगाउन दुई वर्षका लागि गठन गरिएको सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीले चार वर्ष दुई महीनामा पनि काम पूरा गर्न सकेनन्। सत्य निरुपण तथा मेलमिलाप आयोगले दुई वर्षमा उजुरी आह्वान र उजुरी संकलन गर्ने काम…