माल्दिभ्स्मा शनिबार संसदीय निर्वाचन भएको छ। पूर्वराष्ट्रपति अब्दुल्ला यमिनलाई जबरजस्ती हटाइएपछि पहिलो पटक निर्वाचन भएको हो। यस निर्वाचनमा पूर्व राष्ट्रपति मोहमद नशिद सबैभन्दा उच्च ओहदाका उम्मेदवार छन्। शनिबारको निर्वाचनबाट पिपल्स मज्लिस भनिने संसदका लागि ८७ जना निर्वाचित छन्। गत सेप्टेम्बरमा भएको निर्वाचनमा नशिदकै पार्टीका अर्का…