नयाँ सूचना प्राप्त गर्दा हाम्रो मस्तिष्क यस्तो खुसी हुन्छ कि हामीलाई मन पर्ने खाना प्राप्त भए जस्तो। यस्तो दाबी अमेरिकाको जर्नल प्रोसिडिन्गस अफ द नेशनल एकेडेमी अफ साइन्सले प्रकाशित गरेको अनुसन्धानले गरेको हो। अनुसन्धान प्रतिवेदनमा बताएअनुसार कुनै नयाँ सन्देश नआउँदासम्म हामीले हाम्रो मोबाइल फोनलाई बारम्बार…

इन्टरनेटको बढी प्रयोगले हाम्रो दिमागमा परिवर्तन आउन सक्छ। जसका कारणले ध्यान, स्मरणशक्ति र सामाजिक सम्पर्क प्रभावित हुनसक्छन्। यो रहस्य अस्ट्रेलियामा गरिएको एक अध्ययनले खुलासा गरेको हो। वर्ल्ड साइकाइट्री जर्नलमा प्रकाशित उक्त शोधका अनुसार इन्टरनेटले ज्ञानको विशेष क्षेत्रमा तीव र दीर्घकालीन परिवर्तन गर्न सक्छ। ब्रिटेनको अक्सफोर्ट…

कहिलेकाँही कुनै अनुहार देखेजस्तो लागेको हुनसक्छ तर हामीले त्यो अनुहारको नाम बिर्सिन्छौँ। हामीले कहिलेकांही भनेका हुन्छौँ- मनमा आयाे मुखमा आएन । खासमा याे हाम्राे स्मरण शक्ति कमजाेर भएकाले हाे । भनिन्छ, उमेर बढ्दै जाँदा दिमागकाे क्षमता घट्दै जान्छ । र कतिपय कुरा हामीलाई याद पनि…

एजेन्सी । मानव मस्तिष्क एक जटिल संरचना हो । मानिसलाई लाग्न सक्छ कि मस्तिष्कलाई कुनै पनि कृत्रिम गतिविधिबाट प्रभाव पार्न सकिँदैन । तर, त्यस्तो होइन । विभिन्न अनुसन्धानले भनेका छन्, त्यस्ता थुप्रै कृत्रिम गतिविधि छन्, जसले मस्तिष्कको न्युरोन्स बनाउन सक्छ । यस्ता गतिविधि र खाद्यपदार्थले…

उमेर वृद्धिसँगै स्मरण शक्तिमा ह्रास आउनुलाई सामान्य रुपमा लिन सकिन्छ तर युवा अवस्थामा नै यदि कुनै व्यक्तिको स्मरण शक्तिमा कमि आउँदै गएको छ भने त्यसको पछाडि कुनै गम्भीर कारण हुनसक्ने डाक्टरहरु बताउँछन् । मुख्यतयाः तपाईंको दैनिक जीवनयापनको कारण दिमाग कमजोर भइरहेको हुन्छ । सामान्य लाग्ने…

पुरुषको तुलनामा महिलाको स्मरणशक्ति बढी हुन्छ । यो कुरा सन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । हालै अमेरिकाको ‘सिगंटन विश्वविद्यलय स्कुल अफ मेडिसिन रिसर्च’ को एक अध्ययनले पुरुषको तुलनामा महिलाको स्मरणशक्ति बढी भएको दाबी गरेको छ । अनुसन्धानमा सहभागी रेडियोलोजिस्ट डा. मनुश्री गोयल भन्छन्, ‘हामीले २०…

यदि तपाईंको अफिस चारैतर्फबाट बन्द छ र त्यहाँ प्राकृतिक हावा आउँदैन भने यो कुरा तपाईंलाई चिन्ताको विषय बन्न सक्छ। हालै गरिएको एक अनुसन्धानले अफिसमा प्राकृतिक हावा नहुँदा कर्मचारीहरूको स्वास्थ्यमा गम्भीर समस्या देखिने पत्ता लागेको छ। विशेषतः उनीहरूमा मस्तिस्कमा समस्या देखिने अनुसन्धानमा पत्ता लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम…

कार्यव्यस्तताका कारण कतिपयले ब्रेकफास्ट गर्न बिर्सिरहेका हुन्छन् । ब्रेकफास्ट नगर्दा बिहानको खाना बढी खाइन्छ । यसले मोटोपन ल्याउन सक्छ । दिनहुँ ब्रेकफास्ट गर्दा सोच्ने क्षमतामा समेत वृद्धि हुन्छ । तसर्थ, सधैँ ब्रेकफास्ट गर्ने । अबेरसम्म काम गर्दा दिमागमा नकारात्मक असर पर्न जान्छ । ढिलासम्म मोबाइल वा कम्प्युटर चलाउने बानीले आँखामा समेत…