कतिपय क्षमतावान् मानिस पनि उच्च मनोबलको अभावमा समाजमा पछि परिरहेका हुन्छन् । विभिन्न कारणले व्यक्तिको मनोबल कमजोर भइरहेको हुन्छ । देशको प्रतिकूल अवस्था, पारिवारिक असमझदारी र शारीरिक अवस्था आदि । यद्यपि, केही कुरा व्यवहारमा लागू गर्न सके आफ्नो मनोबल सधैँ उच्च राख्न सकिन्छ । सबैभन्दा पहिला आफूमा नकारात्मक सोच…