एजेन्सी । टाइगर श्राफले जस्तै दिशा पटानी पनि आफ्नो डान्सको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिरहन्छिन् । हालै दिशाले एक भिडियो सामाजिक सञ्जालमा सेयर गरिन्, जसलाई अहिलेसम्म लाखौँले हेरिसकेका छन् । खासमा दिशाको डान्सको स्टेप आममानिसले रुचाइरहेका छन् । भिडियोमा दिशा चर्चित गायिका सेलेना गोमेजको नयाँ…