अन्तरिक्षमा कुनै आवाज सुनिँदैन । यसको अर्थ अन्तरिक्ष शून्य छ । ब्रह्माण्डको कुनै छेउ छैन । त्यसैले अन्तरिक्षको एक ठाउँबाट अर्कोतिर सीधा हिँड्यो भने पनि अन्त्यमा पहिलेकै ठाउँमा पुगिन्छ । ब्रह्माण्डमा प्रतिदिन दुई सय ७५ मिलियन नयाँ तारा उत्पन्न हुन्छन् । हाम्रो ९० प्रतिशत शरीर…