विश्वको सबैभन्दा गहिरो समुद्रको सतहमा एउटा अनौठो किसिमको जीवाणु (ब्याक्टेरिया) भेटिएको छ। वैज्ञानिकहरूले मारियान ट्रेन्च समुद्रमा एउटा यस्तो ब्याक्टेरियाको खोजी गरेका हुन् जसले तेल सेवन गर्दछ। अध्ययनमा सामेल रहेका चीनको ओशियन युनिवर्सिटीका वैज्ञानिक जिओ-हुआ झाङका अनुसार अहिलेसम्म केहो खोजले यस्तो प्रकारको स्थितिमा रहने जीवहरूका बारेमा…