– रमेश लम्साल काठमाडौँ, १ वैशाख (रासस) : आज विक्रम संवत् २०७६ को पहिलो दिन । आम नेपाली नयाँ वर्षको स्वागतमा रमाइरहेका छन् । चैत–वैशाख, वसन्त ऋतु अर्थात् बोटबिरुवामा समेत नयाँ कोपिला लाग्ने मौसम । यही अवसरमा सरकारले पनि आजैदेखि नयाँ अभियान शुरु गरेको छ…