उडिरहेका बुद्ध एयरका दुई जहाजलाई काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौँ–धनगडी उडानमा रहेको बुद्ध एयरको जहाजको हाइड्रोलिकमा समस्या आएपछि काठमाडौँमै आकस्मिक अवतरण गरिएको कम्पनीले जनाएको छ । उडिरहेको जहाजमा प्राविधिक समस्या आएपछि आकस्मिक अवतरण गरिएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले…

काठमाडौं : बुद्ध एयरलाइन्सले शनिबार थप एक एटिआर-७२ जहाज भित्र्याएको छ। चेन्नाइबाट उडेको सो जहाज त्रिभुवन विमानस्थलमा २ बजेर ४० मिनेटमा अवतरण गरेको हो। यससँगै बुद्ध एयरको जहाज संख्या १३ पुगेको छ, भने एटिआर-७२ जहाजको संख्या ८। बुद्धसँग अर्को ३ वटा एटिआर-४२ र २ वटा…