बालबालिका भगवान्‍को अर्को रूप हुन् भन्ने गरिन्छ साँच्चै नै उनीहरूको मन शुद्ध हुन्छ पनि । उनीहरू सामाजिक मापदण्डहरू पनि बुझ्दैनन् र त्यसद्वारा उनीहरूको सोच बाँधिएको पनि हुँदैन। उनीहरू निक्कै सरल तरिकाले सोच्ने गर्छन्। आफूले गरेको कुनै गतिविधिबाट नकारात्मक परिणाम निस्कियो भने उनीहरू निक्कै भावुक भइदिन्छन्।…