रमेश लम्साल     काठमाडौं : हरेक साता वाग्मती नदीको सफाइ अभियान चल्छ। सफाइका लागि विभिन्न संघसंस्था तथा स्वयंसेवीसमेत परिचालित हुन्छन्। फोहर संकलन भएको टनटनको हिसाब पनि सार्वजनिक हुने गरेको छ। तर, वाग्मती सधैँ उस्तै फोहोर नै छ। नदीका रूपमा भन्दा पनि ढलका रूपमा वाग्मती नदीले आफ्नो…