एउटा भिडियोका कारण सामाजिक सञ्जालमा भाइल बनेको मलयाली अभिनेत्री प्रिया प्रकाश वरियार एक पटक फेरि खबरमा छाएकी छन्। तर यसपटक उनी ट्रोलरको निशानामा परेकी छन्। वास्तवमा प्रिया प्रकाशले आफ्नो इन्स्टाग्राममा एउटा तस्बिर सेयर गरेपछि उनलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले घेरेका हुन्। प्रियाले आफ्नो सामाजिक सञ्जाल इन्स्ट्राग्राममा…