नेपाल स्टक एक्सचेञ्जले प्रभु बैंकको कारोबार रोक्का गरेको छ । बैंकले कारोबार समयमा सञ्चालक समितिको बैठक गरेर लाभांश घोषणा गरेको भन्दै नेप्सेले दोस्रो बजारमा बैंकको धितोपत्र कारोबार रोक्का गरेको हो । बैंकले गत मङ्गलबार कारोबार भइरहेको समय (दिउँसो १ देखि ३ बजे)मा बैठक बसी धितोपत्र…

काठमाडौं : प्रभु बैंकले विभिन्न पदका लागि जागिर खुलाएको छ । प्रभु बैकद्वारा प्रकाशित सूचनाअनुसार ६७ जनाभन्दा धेरै कर्मचारीका लागि आवेदन माग गरेको छ । बैंकद्धारा प्रकाशित विज्ञापन अनुसार ब्रान्च म्यानेजररइन्चार्ज १७ जना, रिलेसनसिप अफिसर १७ जना, अपरेशन इन्चार्ज १७ जना, ब्रान्च म्यानेजर(चलिरहेका शाखाका लागि)…