मुम्बई : दीपिका पादुकोण र बाहुबली स्टार प्रभास एकसाथ देखिने चर्चा लामो समयदेखि चलेको थियो। अब यो चर्चाले मूर्त रूप लिन लागेको छ। यो जोडी निर्देशक नाग आश्विनको फिल्ममा देखिने पक्का भएको हो। दीपिकाले इन्स्टाग्राममा भिडियो सेयर गर्दै यो खबर साँचो भएको जानकारी दिएकी छन्।…

दक्षिण भारतीय सुपरस्टार प्रभास अभिनीत ‘साहो’ अहिले प्रदर्शनमा छ । यस फिल्मले मिश्रित प्रतिक्रिया पाइरहेको छ । यसअघि बाहुबली फिल्ममार्फत आफ्नो छविलाई विश्वभर फैलाएका प्रभास आकर्षक व्यक्तित्वका कारण पनि चर्चामा रहन्छन् । उनी खानामा कडा नियन्त्रण गर्छन् । जिम गरेपछि उत्कृष्ट नतिजा ल्याउन राम्रो डाइट प्लान फलो गर्नु जरुरी…

बाहुबली फेम अभिनेता प्रभासको लाइफइस्टाइ पनि बाहुबलीजस्तै छ भन्ने थाहा नहुन सक्छ। उनले बाहुबलीमा निभाएको भूमिकालाई दर्शकले धेरै मनपराएका थिए। सन् २३ अक्टोबर १९७९ मा चेन्नइमा प्रभासको जन्म भएको हो। उनको वास्तविक नाम प्रभास राजू उप्पलापति हो। तर उनी आफूलाई प्रभास मात्रै भनेर चिनाउन रुचाउँछन्।…

बाहुबली फेम एक्टर प्रभास बलिउडमा इन्ट्री गर्ने तयारीमा छन्। प्रभासका लागि सन् २०१८ अहम हुने छ। किनकि सन् २०१९ मा साहो फिल्मका माध्यमबाट बलिउडमा डेब्यु गर्दैछन्। देश विदेशमा प्रभासका फ्यान फलोइङ पनि धेरै छन्। यद्यपि उनी सामाजिक सञ्चालका प्लेटफममा भने त्यति सक्रिय छैनन्। तर अब…