रमेश लम्साल पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ आँधी आए तराईमा पहाडले छेक्नुपर्छ हैन भने देशभक्ति छैन हाम्रो छाती भित्र माटोलाई चोट लाग्दा मुटुहरु दुख्नुपर्छ काठमाडौं : गीतकार दिनेश अधिकारीले लेखेका र गायक स्वरुपराज आचार्यले गाएको यो गीतले भने जस्तै भएको छ यतिखेर बारा र पर्साको…

रमेश लम्साल/सिबी अधिकारी काठमाडौं : दिनभर दुःख जिलो गरेर साँझ परिवारसँग बसेर मिठो मसिनो खाने तयारीमा थिए बारा फेटाका बासिन्दा । कोही घर फर्कने तयारीमा थिए, कोही काममा नै थिए । उनीहरूलाई एकै छिनमा ठूलो विपद् आइपर्ला भन्ने सोचेकै थिएनन् । चैतको मौसम भए पनि…

काठमाडौं : शिक्षा मन्त्रालयले ढाकेको अकास्मिक बैठकले प्रदेश २ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) का सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। एकपछि अर्को प्रश्नपत्र बाहिरिएपछि शुक्रबार मन्त्रालयमा बसेको आकस्मिक बैठकले प्रदेश २ का २६२ परीक्षा केन्द्रको एसइई अन्तर्गतको चैत १४ देखि २१ गतेसम्म तय…

काठमाडौं : प्रदेश सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत प्रदेश २ मा अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा विषयको प्रश्नपत्र बाहिरिएको भन्ने विषय हल्ला मात्रै रहेको बताएको छ। प्रश्नपत्र बाहिरिएको भन्ने हल्ला चलेपछि प्रदेश सरकारले छानबिन गरी बाहिरिएको प्रश्नपत्र अघिल्लो वर्षको भएको पुष्टि गरेको हो। शिक्षा…