नारायण ढुङ्गाना सगरमाथा रहेको तथा मनोरम हिमश्रृंखला र उच्च पर्वतीय क्षेत्र सोलुखुम्बु जिल्लाको पर्यटकीय महत्व बोकेको पिके हिल प्रकृतिले दिएको अनुपम उपहार हो। आठ हजार मिटरमाथिका छ हिमश्रृंखलालाई नजीकबाट नियाल्न सकिने पिके डाँडा स्थानीय शेर्पा समुदायको रहनसहन तथा दृष्यावलोकनका हिसाबले अति नै महत्वपूर्ण छ। समुद्र…