प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेटमा पुर्‍याएको योगदानका लागि नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय क्रिक्रेटबाट संन्यास  लिएका खड्काको आगामी यात्राका लागि पनि शुभकामना दिएका छन् । प्रधानमन्त्री देउवालले खड्कासँगको फोटो शेयर गर्दै लेखेका छन्, ‘दुई दशकमा नेपाली क्रिकेटले…

नेपाली राष्ट्रिय टोलीका क्रिकेटर पारस खड्काले अत्यावश्यकबाहेकका काममा घरबाहिर नजान सबैलाई अपिल गरेका छन् । नेपाल राष्ट्रिय क्रिकेटका पूर्वकप्तानसमेत रहेका खड्काले आइतबार बिहान सामाजिक सञ्जालमार्फत क्रिकेट टिम र आफ्नो व्यक्तिगततर्फबाट अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरेका हुन् । अहिले सहज परिस्थिति नभएको भन्दै उनले भनेका…