एजेन्सी । नेपोलिय बोर्नापार्टले आफ्नी पत्नी जोसेफाइनलाई लेखेको प्रेमपत्र पाँच लाख ७५ हजार डलरमा लिमामी भएको छ। यसको नेपाली मूल्य ६ करोड भन्दा बढी हुन आँउछ। प्रेम पत्र उनले १७९६ देखि १८०४ बीच लेखेका थिए। सन् १७९६ मा इटाली अभियानको समयमा लेखिएको एक पत्रमा नेपोलियनले…